• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओलीले एनपीएलको ट्रफी अनावरण गरे

प्रधानमन्त्री ओलीले एनपीएलको ट्रफी अनावरण गरे


  • 2.1K
    SHARES
    • मंसिर १०, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.2K Views

    प्रधानमन्त्री ओलीले एनपीएलको ट्रफी अनावरण  गरे

     प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गरेका छन्।

    images

    धरहरा परिसरमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।

    अनावरणमा प्रधानमन्त्री ओलीसहित खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का सहभागी थिए ।

    पहिलो संस्करणको नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा हुँदैछ । 

    एनपीएलमा ८ फेन्चाइज टोलीले सहभागिता जनाएका छन् ।


    तेस्रो आँखा