एनपीएल : जनकपुरले पहिले बलिङ गर्ने

एनपीएल : जनकपुरले पहिले बलिङ गर्ने


  • 2.2K
    SHARES
    • मंसिर १५, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 3.4K Views

    एनपीएल : जनकपुरले पहिले बलिङ गर्ने

    काठमाडौँ, १५ मंसिर  । नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा जनकपुर बोट्ल्सले पहिले बलिङ गर्ने भएको छ ।

    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा जनकपुरले टस जितेर पहिले फिल्डिङ गर्ने भएको हो ।

    अब विराटनगर किङ्सको सामना गर्दै मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोट्ल्सले पहिले बलिङ गर्ने छ ।

    जनकपुर अनिल शाह र विराटनगर सन्दीप लामिछानेको कप्तानीमा छन् । एनपिएलमा आठ टोलीबीच प्रतिस्पर्धा हुने छन् । 


    तेस्रो आँखा