एनपिएल पहिलो खेल : विराटनगरविरुद्ध जनकपुरको जित

एनपिएल पहिलो खेल : विराटनगरविरुद्ध जनकपुरको जित


  • 2.8K
    SHARES
    • मंसिर १५, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 4.3K Views

    एनपिएल पहिलो खेल : विराटनगरविरुद्ध जनकपुरको जित

    काठमाडौँ, १५ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध जनकपुर बोल्ट्सले शानदार जित निकालेको छ । शनिबार भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै एनपीएलमा शानदार जित निकालेको हो ।

    images

    विराटनगरले दिएको १२७ रनको लक्ष्य जनकपुरले १५ ओभर ३ बलमा २ विकेट गुमाउँदै १३१ रन बनाएको हो ।

    विराटनगरको कप्तानी क्रिकेटर सन्दीप लामिछानेले गरेका थिए भने जनकपुरको कप्तानी अनिलकुमार साहले गरेका थिए ।


    तेस्रो आँखा