एनपिएल : काठमाडौंले चितवनलाई ११२ रनको लक्ष्य दियो, तनवीर एक्लैले ५ विकेट लिए

एनपिएल : काठमाडौंले चितवनलाई ११२ रनको लक्ष्य दियो, तनवीर एक्लैले ५ विकेट लिए


  • 4.0K
    SHARES
    • मंसिर १७, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 6.1K Views

    एनपिएल : काठमाडौंले चितवनलाई ११२ रनको लक्ष्य दियो, तनवीर एक्लैले ५ विकेट लिए

    काठमाडौं, १७ मंसिर । काठमाडौँ गुर्खाजले जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ । टस जितेर चितवन राइनोजले काठमाडौँलाई ब्याटिङको निम्तो दिएको थियो ।

    images

    खेलमा चितवन राइनोजका सोहेल तनविर सान्दार बलिङ गरे । उनले एनपीएलमा एकै खेलमा ५ विकेट लिने पहिलो बलर पनि बनेका छन् ।


    ३९ वर्षे भेट्रान बलर तनविरले आफ्नो चार ओभर कोटामा २१ रन खर्चेर ५ विकेट लिएका छन् । तनविरको धारिलो बलिङमा काठमान्डुका ब्याटरले संघर्ष गर्नुपरेको थियो ।

    काठमाडन्डुको कप्तानी करण केसीले सम्हालिरहेका छन् भने चितवन राइनोजलाई कप्तानी कुशल मल्लले सम्हालेका छन् ।


    तेस्रो आँखा