एनपीएल : सुदूरपश्चिम रोयल्सले पाँचौँ विकेट गुमायो

एनपीएल : सुदूरपश्चिम रोयल्सले पाँचौँ विकेट गुमायो


  • 3.4K
    SHARES
    • मंसिर १८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 5.2K Views

    एनपीएल : सुदूरपश्चिम रोयल्सले पाँचौँ विकेट गुमायो

    काठमाडौं, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पाँचौँ विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमका ब्राण्डन म्याकमुलन ३६ रनमा आउट भएका हुन् ।

    images


    उनलाई विराटनगरका अनिल खरेलले आउट गरे । यसअघि सैफ जैब १४, आरिफ शेख ९, विनोद भण्डारी २३ र अमित श्रेष्ठ १ रनमा आउट भए । टस जितेर विराटनगरले पहिले बलिङ रोजेको हो ।


    तेस्रो आँखा