एनपिएल : सुदूरपश्चिमले विराटनगरलाई १८३ रनको लक्ष्य दियो

एनपिएल : सुदूरपश्चिमले विराटनगरलाई १८३ रनको लक्ष्य दियो


  • 6.1K
    SHARES
    • मंसिर १८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 9.4K Views

    एनपिएल  : सुदूरपश्चिमले विराटनगरलाई १८३ रनको लक्ष्य दियो

    काठमाडौं, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनायो ।

    images

    सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले अर्ध शतक बनाए । २४ बल सामना गरेका उनले ५७ रनको नटआउट पारि खेले ।


    तेस्रो आँखा