एनपिएल : चितवनले पोखरालाइ १६२ रनको लक्ष्य दियो

एनपिएल : चितवनले पोखरालाइ १६२ रनको लक्ष्य दियो


  • 4.6K
    SHARES
    • मंसिर १८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 7.0K Views

    एनपिएल : चितवनले पोखरालाइ १६२ रनको लक्ष्य दियो

    काठमाडौं, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) को पाँचौँ खेलमा चितवन राइनोजले पोखरा एभेञ्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ ।

    images

    टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनायो ।


    तेस्रो आँखा