एनपीएल : कर्णालीलाई १२ रनमा आउट

एनपीएल : कर्णालीलाई १२ रनमा आउट


  • 3.2K
    SHARES
    • मंसिर १९, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.9K Views

    एनपीएल : कर्णालीलाई १२ रनमा आउट

    काठमाडौं, १९ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजविरुद्ध कर्णाली याक्सले चौथो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले तेस्रो विकेटका रुपमा गुल्शन झालाई गुमाएको हो ।

    images

    उनी १२ रनमा आउट भए । यसअघि बाबर हायत १३ रन, च्याडविक वाल्टन २१ र देव खनाल शून्यमा आउट भए । टस जितेर काठमाडौंले पहिले बलिङ रोजेको हो ।


    तेस्रो आँखा