एनपीएल : कर्णाली याक्सलाई पाँचौं झट्का

एनपीएल : कर्णाली याक्सलाई पाँचौं झट्का


  • 2.9K
    SHARES
    • मंसिर १९, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.5K Views

    एनपीएल : कर्णाली याक्सलाई पाँचौं झट्का

    काठमाडौं, १९ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजविरुद्ध कर्णाली याक्सले पाँचौंविकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले पाँचौं विकेटका रुपमा अर्जुन घर्तीलाई गुमाएको हो ।

    images

    उनी ४ रनमा आउट भए । यसअघि गुल्शन झा १२ बाबर हायत १३, च्याडविक वाल्टन २१ रन र देव खनाल शून्यमा आउट भए । टस जितेर काठमाडौंले पहिले बलिङ रोजेको हो ।


    तेस्रो आँखा