एनपिएल : दोस्रो खेलमा काठमाडौं र सुदूरपश्चिम भिड्दै

एनपिएल : दोस्रो खेलमा काठमाडौं र सुदूरपश्चिम भिड्दै


  • 3.1K
    SHARES
    • मंसिर २०, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.8K Views

    एनपिएल : दोस्रो खेलमा काठमाडौं र सुदूरपश्चिम भिड्दै

    काठमाडौं, २० मंसिर । नेपाल प्रिमियर लिग अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै छन् । टस जितेर काठमाडौं गुर्खाजले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

    images

    काठमाडौं र सुदूरपश्चिमबीचको खेल १ बजेबाट सुरू हुनेछ ।

    काठमाडौंले यसअघि कर्णाली याक्स विरुद्ध जित हात पारेको थियो भने चितवन राइनोज विरुद्ध पराजय बेहोरेको थियो । यता सुदूरपश्चिमले भने आफ्नो पहिलो खेलमा विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

    काठमाडौंका कप्तान करण केसी हुन् भने सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी हुन् ।


    तेस्रो आँखा