एनपिएल : सुदूरपश्चिमको दोस्रो जित, काठमाडौँ ७३ रनले पराजित

एनपिएल : सुदूरपश्चिमको दोस्रो जित, काठमाडौँ ७३ रनले पराजित


  • 5.0K
    SHARES
    • मंसिर २०, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 7.6K Views

    एनपिएल  : सुदूरपश्चिमको दोस्रो जित, काठमाडौँ ७३ रनले पराजित

    काठमाडौं, २० मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ । काठमाडौँ गुर्खाजलाई ७३ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको हो ।

    images

    काठमाडौँ गुर्खाजलाई १५.४ ओभरमा अल आउट गर्दै सुदूरपश्चिम रोयल्स विजयी भएको हो । काठमाडौँलाई सस्तैमा समेट्न सुदूरपश्चिमका नरेन साउँदले कसिलो बलिङ गरे । नरेनले सर्वाधिक ५ विकेट लिए ।


    तेस्रो आँखा