एनपीएल : लुम्बिनीले पोखरालाई १७१ रनको लक्ष्य दियो

एनपीएल : लुम्बिनीले पोखरालाई १७१ रनको लक्ष्य दियो


  • 3.3K
    SHARES
    • मंसिर २१, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 5.0K Views

    एनपीएल : लुम्बिनीले पोखरालाई १७१ रनको लक्ष्य दियो

    काठमाडौं, २१ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ ।

    images


    टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १७० रन जोड्यो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रन जोडे । यो एनपिएलको सबै भन्दा ठुलो स्कोर हो ।

     


    तेस्रो आँखा