एनपिएल : जनकपुरले लुम्बिनीलाई १ सय ३७ रनको लक्ष्य दियो

एनपिएल : जनकपुरले लुम्बिनीलाई १ सय ३७ रनको लक्ष्य दियो


  • 3.8K
    SHARES
    • मंसिर २३, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.9K Views

    एनपिएल : जनकपुरले लुम्बिनीलाई १ सय ३७ रनको लक्ष्य दियो

    काठमाडौं, २३ मंसिर ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरको टियु मैदानमा आइतबारको पहिलो खेलमा जनकपुरले लुम्बिनीलाई १ सय ३७ रनको लक्ष्य दिएको हो ।
     
    टस हारी ब्याटिङाको निम्तो पाएको जनकपुर बोल्ट्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर १ सय ३६ रन बनाएको हो । ओपनर ब्याटसम्यान अनिलले ३९ बलको सामना गरी चार छक्का र एक चाैका जनि हिर्काए ।

    images


    तेस्रो आँखा