एनपीएल : लुम्बिनी माथि जनकपुरको १ रनको  रोमाञ्चक जित

एनपीएल : लुम्बिनी माथि जनकपुरको १ रनको  रोमाञ्चक जित


  • 2.9K
    SHARES
    • मंसिर २३, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.5K Views

    एनपीएल : लुम्बिनी माथि जनकपुरको १ रनको  रोमाञ्चक जित

    काठमाडौं २३ मंसिर । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ ।

    images

    हर्श थाकरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएर अन्तिम बलमा सन्दिप जोरालाई आउट गरेपछि जनकपुरले रोमाञ्चक जित हात पारेको हो ।

    जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो । लिगमा जनकपुरको यो लगातार चौथो जित हो । ४ खेलबाट ८ अंक जोडेर जनकपुर शीर्ष स्थानमा उक्लेको छ ।


    तेस्रो आँखा