एनपिएल : पोखराले कर्णालीलाई १ सय ४ रनको लक्ष्य दियो

एनपिएल : पोखराले कर्णालीलाई १ सय ४ रनको लक्ष्य दियो


  • 3.2K
    SHARES
    • मंसिर २५, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.9K Views

    एनपिएल : पोखराले कर्णालीलाई १ सय ४ रनको लक्ष्य दियो

    काठमाडौं, २५ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको छ ।

    images

    टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्स १६.३ ओभरमा अल आउट हुँदै १०३ रनमा समेटियो । पोखरालाई सस्तैमा समेट्न विलियम बोसिस्टोले घातक बलिङ गरे । ४ ओभर बलिङ गरेका बोसिस्टो एक्लैले ६ विकेट लिए । उनले २८ रन मात्रै खर्चिए ।


    तेस्रो आँखा