पीएसजी निससँग पराजित

पीएसजी निससँग पराजित


  • 9.7K
    SHARES
    • फाल्गुण २२, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 15.0K Views

    पीएसजी निससँग पराजित

    काठमाडौं, २२ फागुन । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन(पीएसजी) निससँग पराजित भएको छ ।

    images

    शनिबार राति भएको खेलमा पीएसजीलाई निसले एक शुन्य गोल अन्तरले हराएको हो ।

    निसको जितमा एन्डी डिलोर्टले खेलको ८८ औं मिनेटमा गोल गरेका थिए ।

    निससँग पराजित भएपनि पीएसजी शिर्ष स्थानमा रहेको छ । पीएसजीले २७ खेलमा ६२ अंक जोडेको छ ।

    त्यस्तै, निस २७ खेलमा ४९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । 

  • सम्बन्धित विषय:

  • # खेलकुद

  • तेस्रो आँखा
    लेखकबाट थप