एनपिएल : काठमाडौँले जनकपुरलाई १ सय २ रनको लक्ष्य दियो

एनपिएल : काठमाडौँले जनकपुरलाई १ सय २ रनको लक्ष्य दियो


  • 2.3K
    SHARES
    • मंसिर २७, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.6K Views

    एनपिएल : काठमाडौँले जनकपुरलाई १ सय  २ रनको लक्ष्य दियो

    काठमाडौं, २७ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई १सय २ रनको लक्ष्य दिएको छ ।

    images

    टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गुर्खाजले १९।३ ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रनमा समेटियो ।


    तेस्रो आँखा