पाकिस्तानमाथि नेपालको ऐतिहासिक जित

पाकिस्तानमाथि नेपालको ऐतिहासिक जित


  • 3.1K
    SHARES
    • पौष १, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.8K Views

    पाकिस्तानमाथि नेपालको ऐतिहासिक जित

    काठमाडौं, १ पुस । एसिसी यु– १९ महिला एसिया कपमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । जितका लागि पाकिस्तान यु– १९ ले दिएको १ सय ५ रनको लक्ष्य नेपाल यु–१९ ले १९ ओभरमा चार विकेट गुमाएर पुरा गर्‍यो ।

    images

    नेपालको जितमा कप्तान पूजा महतो नायक बनिन् । उनले बलिङ र ब्याटिङबाट टिमलाई जित दिलाइन् । पहिलो जितसँगै नेपाल महिला एसिया कपको सुपर फोरमा प्रवेश गरेको छ ।

    लगातारको दोस्रो हारसहित पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । पाकिस्तान पहिलो खेलमा भारतसँग नौ विकेटले पराजित भएको थियो । अब नेपालले मंगलबार भारतसँग भिड्ने छ ।


    तेस्रो आँखा