मारिओपोल शहरमा पुनः अस्थायी युद्धबिराम घोषणा 

मारिओपोल शहरमा पुनः अस्थायी युद्धबिराम घोषणा 


  • 8.8K
    SHARES
    • फाल्गुण २२, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    मारिओपोल शहरमा पुनः अस्थायी युद्धबिराम घोषणा 

    एजेन्सी, २२ फागुन । युक्रेनको मारिओपोल शहरमा पुनः अस्थायी युद्धबिराम घोषणा गरिएको छ । मारिओपोल शहरमा स्थानीय समय अनुसार आइतवार बिहान १० बजेदेखि साँझ ९ बजेसम्मका लागि अस्थायी युद्ध विराम घोषणा गरिएको त्यहाँको सीटी काउन्सिलले जनाएको छ ।

    images

    यसअघि पनि सो सहरमा रुसी सेनाले युद्धबिराम घोषणा गरेको थियो । सर्वसाधारणलाई त्यहाँबाट सहज ढंगले अन्य क्षेत्रमा जान र अन्य मानवीय सहायकता लागि भन्दै रुसी सेनाले युद्धबिराम घोषणा गरेको थियो । तर, रुसी सेनाले बम हमला र गोलाबारी गरेको विवरण सार्वजनिक भएको थियो ।


    तेस्रो आँखा