दीपेन्द्र सिंह ऐरीले ६२ लाखको ओमोडा कार पाए

दीपेन्द्र सिंह ऐरीले ६२ लाखको ओमोडा कार पाए


  • 4.3K
    SHARES
    • पौष ६, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 6.7K Views

    दीपेन्द्र सिंह ऐरीले ६२ लाखको ओमोडा कार पाए

    काठमाडौं, ६ पुस । दीपेन्द्र सिंह ऐरी नेपाल प्रिमियर लिग (एनपीएल)को उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

    images

    दीपेन्द्र सिंह ऐरीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ओमाडाको ६२ लाख पर्ने ओमोडा ई–५ कार प्राप्त गरेका छन् ।

    ९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ ।


    तेस्रो आँखा