तुलसीपुरका सुनार जापानमा भएको रेज तेक्वान्दो प्रतियोगीतामा स्वर्ण पदक जित्न सफल

तुलसीपुरका सुनार जापानमा भएको रेज तेक्वान्दो प्रतियोगीतामा स्वर्ण पदक जित्न सफल


  • 4.5K
    SHARES
    • पौष ७, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 6.9K Views

    तुलसीपुरका सुनार जापानमा भएको रेज तेक्वान्दो प्रतियोगीतामा स्वर्ण पदक जित्न सफल

    तुलसीपुर ७ पुस । जापानको ओसाकामा आयोजित रेज तेक्वान्दो प्रतियोगीतामा नेपालबाट सहभागी भएका मोहन सुनारले स्वर्ण पदक जित्न सफल हुनु भएको छ ।

    images

    दाङको तुलसीपुर निवासी स्वर्णकारसंगै नेपालबाट भद्र बहादुर खड्का, प्रकाश लामिछाने लगायत ६ जना खेलाडी उक्त प्रतियोगितामा सहभागिता हुनु भएको थियो । डिसेम्बर २१,२२ मा जापानको ओसाकामा सम्पन्न भएको प्रतियोगितामा नेपालसहित सात भन्दा बढी देशका खेलाडीहरु प्रतियोगितामा सहभागि भएका थिए । 


    तेस्रो आँखा