माघे सङ्क्रान्तिमा शीतलनिवासमा नेताहरुको जमघट (फोटो फिचर)

माघे सङ्क्रान्तिमा शीतलनिवासमा नेताहरुको जमघट (फोटो फिचर)


  • 3.4K
    SHARES
    • माघ १, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 5.2K Views

    माघे सङ्क्रान्तिमा शीतलनिवासमा नेताहरुको जमघट (फोटो फिचर)

    काठमाडौं, माघ १ । माघे सङ्क्रान्तिको अवसरमा नेताहरु शीतल निवासमा भेला भएका छन् । सो अवसरमा मङ्गलबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले माघी पर्वको शुभकामना व्यक्त गर्नुभयो । शीतल निवासमा आज माघे सङ्क्रान्तिको अवसरमा खाइने घिउ चाकु, तरुलको भोजको  आयोजना गरिएको छ ।

    images
    1736830847-Mmde6.jpg
    undefined

     

    माघी पर्वको अवसरमा आज शीतल निवासमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वराष्ट्रपतिद्वय डा। रामवरण यादव, विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधव नेपाललगायतका नेताहरुको उपस्थिति छ । न्युज एजेन्सी नेपाल

    1736830881-EtPPF.jpg

    1736830844-dXUFw.jpg

    1736830849-LZXft.jpg

     


    तेस्रो आँखा