• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा सामान्य गिरावट

सुनको मूल्य तोलामा सामान्य गिरावट


  • 3.8K
    SHARES
    • माघ ७, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 5.8K Views

    सुनको मूल्य तोलामा सामान्य गिरावट

    काठमाडौं, ७ माघ । नेपाली बजारमा सोमबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार एक सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार रुपैयाँ कायम भएको छ ।

    images

    अघिल्लो कारोबारको  दिन आइतबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमामा कारोबार भएको थियो । त्यस्तै,चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आइतबार प्रतितोला एक हजार ८६० रुपैयाँमा खरिद–बिक्री भएको  चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।

     


    तेस्रो आँखा