• ट्रेण्डिङ्ग :
सन्दीप लामिछाने क्यानको कारबाहीमा

सन्दीप लामिछाने क्यानको कारबाहीमा


  • 3.1K
    SHARES
    • माघ ८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.8K Views

    सन्दीप लामिछाने क्यानको कारबाहीमा

    काठमाडौं, ८ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य लेगस्पीनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को कारबाहीमा परेका छन् । लामिछानेलाई अनुशासनको कारवाही गरिएको क्यानले जनाएको छ ।

    images

    गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेको विषयमा लामिछानेलाई कारवाही गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले बताउनु भएको हो ।

    लामिछानेलाई क्यानले एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरण समेत सोधेको छ ।


    तेस्रो आँखा