बुधबार, कार्तिक १९ गते २०८३
दाङ, ९ माघ । दाङको घोराही उपमहानगरपालिका-५ धर्नामा रहेको धारपानीमा आन्तरिक तथा बाह्य पर्यटनहरुको पर्यटकिय केन्द्र हो । याे ठाउँ विश्वको सबैभन्दा ठुलो त्रिशुल भएको मन्दिरको रुपमा परिचित छ ।