आकाशबाट यस्तो देखियो बौद्धनाथ स्तूपा (फोटो फिचर)

आकाशबाट यस्तो देखियो बौद्धनाथ स्तूपा (फोटो फिचर)


  • 3.3K
    SHARES
    • माघ १४, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 5.1K Views

    आकाशबाट यस्तो देखियो बौद्धनाथ स्तूपा (फोटो फिचर)

    काठमाडौँ , १४ माघ । काठमाडौँ शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्धनाथ स्तूप तथा तीर्थस्थल हो । यो काठमाडौं उपत्यकामा रहेका स्तुपहरूमध्ये सबैभन्दा ठूलो स्तुप हो ।तिब्बत जाने प्राचीन बाटोमा रहेको मानिने बौद्ध गुम्बाको गोलार्द्ध ३६ मिटर छ । विश्व सम्पदा सूचीमा समावेश रहेको बौद्धनाथ स्तूपा काठमाडौँको मुख्य पर्यटकीय आकर्षणको केन्द्र समेत हो । यहाँ पर्यटकहरूको घुईंचो लाग्ने गर्दछ।

    images
    Photo (3) (2).jpg
    Photo (4) (1).jpg
    Photo (5) (1).jpg
    Photo (7) (5).jpg


    तेस्रो आँखा