राजधानी किभ नजिकै पुग्यो रुसी सेना

राजधानी किभ नजिकै पुग्यो रुसी सेना


  • 8.1K
    SHARES
    • फाल्गुण २८, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    राजधानी किभ नजिकै पुग्यो रुसी सेना

    एजेन्सी, २८ फागुन । किभ—रुसी सेनाले युक्रेनको उत्तर पश्चिममा तीव्र हमला गरेको विवरण सार्वजनिक भएको छ । 

    images

    रुसी फौज राजधानी किभबाट केबल २५ किलोमिटरको दूरीमा रहेका छन् । 

    पश्चिममा लिभभदेखि सुमीको उत्तर पूर्व क्षेत्रसम्म रुसी सेनाहरू अगाडि बढ्दा युक्रेनका अन्य धेरै शहरहरूमा रातभर साइरनहरू सुनिएको बताइएको छ ।

    दक्षिणी सहर मारिओपोलमा रुसी सेनाले सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ लैजान पुनः अवरोध गरेको युक्रेनी सेनाले आरोप लगाएको छ ।

    युक्रेनमा रुसले २४ फेब्रुवरीदेखि हमला गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # युक्रेन-रूस युद्द

  • तेस्रो आँखा
    लेखकबाट थप