काठमाडौंमा ल्होसारको रमझम (फोटो फिचर)

काठमाडौंमा ल्होसारको रमझम (फोटो फिचर)


  • 3.4K
    SHARES
    • माघ १७, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.2K Views

    काठमाडौंमा ल्होसारको रमझम (फोटो फिचर)

    काठमाडौं, १७ माघ । सोनाम ल्होछार २८६१ का अवसरमा बिहीबार काठमाडौंमा झाँकीसहितको प्रदर्शनी गरियो । सैनिक टुँडीखेलमा तामाङ जातिको पहिचान झल्किने विविध भेषभुषा, सामग्रीहरुसहित सहभागी भएकाहरुले गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरेका छन् । 

    images

    सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन् । सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ ।

    Photo (11).jpg
    Photo (12).jpg
    Photo (13).jpg
    Photo (14).jpg
    Photo (16).jpg

    20250130131712.jpg


    तेस्रो आँखा