टिप्ताला भन्ज्याङमा पहिलो पटक मोटरसाइकल

टिप्ताला भन्ज्याङमा पहिलो पटक मोटरसाइकल


  • 2.2K
    SHARES
    • माघ १९, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 3.3K Views

    टिप्ताला भन्ज्याङमा पहिलो पटक मोटरसाइकल

    ताप्लेजुङ, १९ माघ । समुद्र सतहदेखि पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भन्ज्याङमा पहिलोपटक आइपुग्यो मोटरसाइकाल । राष्ट्रिय गौरवको आयोजना तमोरकोरिडोर सडक विस्तारले भारत–नेपाल–चीनलाई जोडेको छ । भारतको विराटनगर रानीबाट तमोर कोरिडोर हुँदै उत्तर–दक्षिण लोकमार्गमार्फत तिब्बतसँगको सिमाना टिप्ताला जोडिएको छ । दुई सय ९२ किलोमिटर लामो यो सडक भारत–नेपाल–चीन जोड्ने छोटो मार्गका रूपमा लिइन्छ । तस्बिरः रासस

    images


    तेस्रो आँखा