वसन्त पर्व (कविता)

वसन्त पर्व (कविता)


  • 3.4K
    SHARES
    • माघ २१, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 5.2K Views

    वसन्त पर्व (कविता)

    माघ शुक्ल पञ्चमी तिथि महत्त्वपूर्ण पर्व हो सनातन !
    विद्या कि देवी चेतना कि खानी सृष्टिमा भयो आगमन !

    images

    ब्रह्मा जि को सृष्टिमा सरस्वती देवी को भयो अलौकिक अवतरण !
    देवी सरस्वती ले बजाउनु भयो विणा जीवजन्तूमा छायो जागरण !

    वसन्त हो ऋतुराज पुष्प पहेँलै छन् जगतमा बेहुली झैँ सिंगारिएको !
    कामदेव का लागि अनुकुल मानिने ऋतु वसन्त पञ्चमी प्रेम बनी आएको !

    माघ शुक्ल पञ्चमी तिथि गुप्त नवरात्र ज्ञान विद्या आरम्भ गराउने !
    अटल सौभाग्य प्राप्त गर्न नाक कान छेडेर सरस्वती प्रतिमा गराउने !

    वाल्मीकि, व्यास ,वशिष्ठ ,विश्वामित्र ,शौनक ऋषिगण को जीवन किर्ताथ भयो !
    देवी सरस्वती को प्रेरणा बाट ऋषि वाल्मीकि द्वारा रामायण कथा रचियो!

    शुक्लां ब्रह्मविचारसारपमामाधं जगद् व्यापिनीम् ,
    वीणापुस्तकधारिणिमभयदां जाड्यान्धकारापहाम् !
    हस्ते स्फातिकमालिकां विदधतिं पद्मासने संस्थिताम् ,
    वन्दे तां परमेश्वरी भगवती बुद्धधिप्रदां शारदाम् !

  • सम्बन्धित विषय:

  • # लागूऔषध सहित पक्राउ

  • श्रीराम दहित
    लेखकबाट थप