• ट्रेण्डिङ्ग :
पाँच सय रुपैयाँले सुनको मूल्य घट्यो

पाँच सय रुपैयाँले सुनको मूल्य घट्यो


  • 6.0K
    SHARES
    • फाल्गुण ३०, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    पाँच सय रुपैयाँले सुनको मूल्य घट्यो

    काठमाडौं, ३० फागुन। सुनको मूल्य सोमबार तोलामा पाँच सय रुपैयाँले घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    images

    यसअघि, आइतबार सुन तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार तेजावी सुनको मूल्य तोलाको एक लाख एक हजार आठ सय रुपैयाँ तोकिएको छ।  

    चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ। आइतबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा निर्धारण भएको छ।

     


    तेस्रो आँखा