गाउँपालिका स्तरिय अध्यक्ष कप प्रतियोगितामा वडा नम्बर ६ र ७ फाइनलमा प्रबेश ।

गाउँपालिका स्तरिय अध्यक्ष कप प्रतियोगितामा वडा नम्बर ६ र ७ फाइनलमा प्रबेश ।


  • 7.2K
    SHARES
    • फाल्गुण ८, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 11.1K Views

    गाउँपालिका स्तरिय अध्यक्ष कप प्रतियोगितामा वडा नम्बर ६ र ७ फाइनलमा प्रबेश ।

    दंगीशरण फाल्गुन ८

    images

    दंगीशरण गाउँपालिकाको आयोजनामा आयोजित गाउँपालिका स्तरीय तेस्रो अध्यक्षकप खेलकुद प्रतियोगिता २०८१ को आज दोस्रोदिन बिभिन्न खेलहरु सम्पन्न भएकाछन ।स्वस्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल उदेश्यकासाथ बुधबारदेखि शुरुभएको तेस्रो अध्यक्षकप खेलकुद  प्रतियोगिताको दोस्रोदिन सम्पन्न पहिलो फुटवल खेलमा वडा न ३ ले वडा न २ लाइ १ गोल अन्तरले पराजित गर्यो ।दोस्रो खेलमा वडा न ६ ले वडा न १ लाइ १ गोल अन्तरले पराजित गर्यो ।त्यस्तै विहिवार नै सम्पन्न तेस्रो खेलमा वडा न ७ ले वडा न ३ लाइ १ गोल अन्तरले पराजित गर्यो ।


    बुधबारनै सम्पन्न भएको पुरुष भलिबल तर्फको पहिलो खेल अन्तर्गत वडा न ७ ले वडा न ५ लाइ २/१ को सेटमा पराजित गर्यो त्यस्तै दोस्रो खेल अन्तर्गत वडा न ६ ले वडा न ३ लाइ २/१ को सेटम पराजित गर्यो । 


    यस्तै महिला भलिबल अन्तर्गत बुधबार सम्पन्न पहिलो खेलमा वडा न ३ ले वडा न १ लाइ सोझो सेटमा पराजित गर्यो ।

    त्यस्तै दोस्रो खेल अन्तर्गत वडा न ४ ले वडा न ६ लाइ सोझो सेटमा पराजित गर्यो ।त्यस्तै तेस्रो पोजिसनका लागि भएको खेलमा वडा न ६ ले वडा न ५ लाइ सोझो सेटमा पराजित गर्यो ।

    तेस्रो दिन विहिवारभोलि पुरुष भलिबल तर्फ तेस्रो पोजिसनका  लागि वडा न ५ र वडा न ३ भिड्नेछन। यस्तै पुरुष भलिबलतर्फ वडा न ७ र वडा न ६ फाइनल प्रवेश गरेकाछन ।यस्तै पुरुष फुटबलतर्फपनि वडा न ६ र वडा न ७ फाइनल प्रबेश गरेकाहुन ।


    तेस्रो आँखा
    लेखकबाट थप