तुलसीपुर, १५ फागुन । दाङको तुलसीपुरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका एकजानाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलका सवार तुलसीपुर- निवासी ३५ बर्षिय कविराम चौचरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रभक्ता सुर्य राणाले जानकारी दिनुभयो ।
उहाँका अनुसार चौधरीको नर्सिङहोम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । उनीलाई बिहीबार रातिको २ बजे चिकित्सकले मृत्यु घोषणा गरेको थियो ।
बुधबार दिउँसो तुलसीपुर-८ चमिखोला स्थित तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा ४ प ४४१० मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा
