केपी ओली कप : प्रधानमन्त्री ओली र बुफोनद्वारा उद्घाटन

केपी ओली कप : प्रधानमन्त्री ओली र बुफोनद्वारा उद्घाटन


  • 3.7K
    SHARES
    • फाल्गुण १९, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 5.6K Views

    केपी ओली कप : प्रधानमन्त्री ओली र बुफोनद्वारा उद्घाटन

    काठमाडौँ, फागुन १९ । प्रधानमन्त्री केपी शर्मा ओली र इटालीका विश्वप्रख्यात गोलरक्षक जियानलुइजी बुफोनले केपी ओली कप फुटबलको सोमबार साँझ उद्घाटन गर्नुभएको छ ।

    images

    दशरथ रङ्गशालामा जारी प्रतियोगिताको फाइनलमा अहिले साविक विजेता मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा भईरहेको छ । पहिलो हाफमा मच्छिन्द्रले १–० गोलको अग्रता लिएको छ । 

     


    तेस्रो आँखा