वसन्तपुरमा होलीको रौनक (फोटो फिचर)

वसन्तपुरमा होलीको रौनक (फोटो फिचर)


  • 5.7K
    SHARES
    • फाल्गुण २९, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 8.8K Views

    वसन्तपुरमा होलीको रौनक (फोटो फिचर)

    काठमाडौं, फागुन २९ । काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा आइतबार फागु पूर्णिमा ९होली० पर्व रङ्ग खेलेर मनाइएको छ। काठमाडौं उपत्यकाको वसन्तपुरमा फागु पूर्णिमाको ठुलो उत्सव छ।

    images

    यहाँ स्वदेशी मात्र होइन विदेशी पनि उत्तिकै रमाइरहेका छन्। सेतो टिसर्ट लगाएर आएका नेपाली र विदेशीहरुको ठुलो समूह रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङ्गमा रङ्गिएको छ। 

    वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागु पूर्णिमाका अवसरमा यहाँ मनाइँदै आएको होली पर्वलाई हर्षोल्लासका साथ मनाएका हुन्। पछिल्लो समय नेपालमा मनाइने होली पर्व विदेशीले समेत मनाउने गरेका छन्।

    holi_02_2081_2.jpg
    holi_02_2081_7.jpg

     

     

    holi_02_2081_12.jpgholi_02_2081_6.jpgholi_02_2081_14.jpgholi_02_2081_10.jpgholi_02_2081.jpgholi_02_2081_15.jpg


    तेस्रो आँखा