रुससँग लड्न अमेरिकाले युक्रेनलाई १०० किलर ड्रोन दिने

रुससँग लड्न अमेरिकाले युक्रेनलाई १०० किलर ड्रोन दिने


  • 8.2K
    SHARES
    • चैत्र ३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 12.7K Views

    रुससँग लड्न अमेरिकाले युक्रेनलाई १०० किलर ड्रोन दिने

    एजेन्सी, ३ चैत। अमेरिकाले युक्रेनलाई १०० ओटा किलर ड्रोन सहयोग प्रदान गर्ने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेनमा बृहत  सैन्य प्याकेज घोषणाअन्तर्गत अमेरिकाले ती ड्रोन युक्रेननलाई दिने भएको हो। 

    images

    अमेरिकी सैन्य स्रोतका अनुसार सो मिसाइल प्रणाली ‘व्यक्तिमा पिनपोइन्ट स्ट्राइक’ को लागि डिजाइन गरिएको हो र यसलाई उचित तरिकाले केही माइल टाढाबाट हान्न सकिन्छ।

    रूसी डिजाइन भए पनि यस्तो हतियार केही युरोपेली नेटो सदस्यहरूसँग छ। यसलाई युक्रेनको सेनामा मिसाउन सहज  हुने विश्वास गरिएको छ। 
     

     


    तेस्रो आँखा