सुनको मूल्य स्थिर ९९ हजार आठ सय रुपैयाँमा कारोबार

सुनको मूल्य स्थिर ९९ हजार आठ सय रुपैयाँमा कारोबार


  • 10.0K
    SHARES
    • चैत्र ४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 15.4K Views

    सुनको मूल्य स्थिर ९९ हजार आठ सय रुपैयाँमा कारोबार

    काठमाडौं, ४ चैत । सुनको भाउ शुक्रबार स्थिर रहेको छ ।  

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ कायम गरिएको छ ।

    यसअघि, बिहीबार पनि सुन तोलाको ९९ हजार आठ सय रुपैयाँमै कारोबार भएको थियो ।
     
    शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।  

    चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेको छ । बिहीबार एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबा एक हजार तीन सय ८५ रुपैयाँ निर्धारण भएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी काराेवा

  • तेस्रो आँखा
    लेखकबाट थप