अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण


  • 15.4K
    SHARES
    • चैत्र ४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 23.6K Views

    अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

    काठमाडाैं,४ चैत्र ।  अमेरिकी सेनाको जहाज शुक्रबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । अमेरिकी कूटनीतिज्ञ लिएर काठमाडौँ आएको अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो।

    images

    ‘अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना) को जहाज काठमाडौं आएको हो’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले भने।

    संसदबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन एमसीसी १२ बुँदे व्याख्यात्मक घोषणापछि अमेरिकालाई लिएर नेपालमा संशय व्यक्त हुँदै आएको छ। यही बेला कूटनीतिज्ञसहित अमेरिकी सेनाको जहाज नेपाल आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप