टी-२० अन्तर्राष्ट्रिय सिरिज : फाइनलमा नेपाल र कुवेत भिड्दै

टी-२० अन्तर्राष्ट्रिय सिरिज : फाइनलमा नेपाल र कुवेत भिड्दै


  • 7.5K
    SHARES
    • चैत्र ३०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 11.5K Views

    टी-२० अन्तर्राष्ट्रिय सिरिज : फाइनलमा नेपाल र कुवेत भिड्दै

    काठमाडौं ३१ चैत । हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा आज नेपाल कुवेतसँग भिड्दै छ । आइतबार हङकङको मङ कोक क्रिकेट मैदानमा फाइनल खेल हुँदै छ । खेल बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

    images

    हिजो शनिबार आयोजक हङकङविरुद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेपाल शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।

    हङकङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि खेल पुनः सञ्चालन हुन नसकेपछि दुवै टोलीले एक एक अङ्क बाँडेका हुन् । यससँगै नेपालले तीनबाट पाँच अङ्क बनायो ।


    तेस्रो आँखा