वर्षाका कारण खेल रद्द हुँदा नेपाल विश्वकपमा छनोट हुन असफल

वर्षाका कारण खेल रद्द हुँदा नेपाल विश्वकपमा छनोट हुन असफल


  • 5.6K
    SHARES
    • बैशाख ६, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 8.6K Views

    वर्षाका कारण खेल रद्द हुँदा नेपाल विश्वकपमा छनोट हुन असफल

    काठमाडौँ, ६ बैशाख । आईसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तान बिचको निर्णायक‌ खेल रद्द भएको छ । आज बिहान भएको वर्षाका कारण खेल रद्द भएको हो ।

    images

    यससँगै नेपाल विश्वकप खेल्नबाट वञ्चित भएको छ । वर्षाका कारण भिजेको मैदान करिब ५ घण्टासम्म सुकाउने काम गरिए पनि मैदानको केही भाग निकै खराब अवस्थामा रहेको थियो ।

    अम्पायरले ३ पटकको निरीक्षणपछि खेल नखेलाउने निर्णय गरे ‌। यसअघिको खेलमा दुवै टोलीले समान ३–३ खेल जितेका थिए ।

     


    तेस्रो आँखा