४०० जनाले आश्रय लिएको विद्यालयमा रुसी हमला

४०० जनाले आश्रय लिएको विद्यालयमा रुसी हमला


  • 9.5K
    SHARES
    • चैत्र ६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 14.5K Views

    ४०० जनाले आश्रय लिएको विद्यालयमा रुसी हमला

    एजेन्सी, ६ चैत। रुसी फौजले युक्रेनी बन्दरगाह सहर मारिउपोलमा रहेको एउटा ४०० जनाले आश्रय लिएका कला विद्यालयमा बमबारी गरेको छ । 

    images

    हमलापछि भएको मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन। भवन क्षतिग्रस्त भएको र भग्नावशेषमा मानिसहरु पुरिएको जनाइएको छ । 

    यसअघि दक्षिणी सहर माइकोलिभ सहरमा रुसी फौजले युक्रेनको एउटा सैन्य ब्यारेकमा गरेको हमलामा दर्जनौँ सेना मारिएको जनाइएको थियो । सो क्षेत्रमा उद्दार कार्य जारी छ । 

    युक्रेन युद्धले  उर्जा, खाद्यन्न, मुद्रास्फीति तथा गरिबीमा ठूलो आर्थिक परिणाम ल्याउने  युरोपियन बैंक फर रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्टले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # युक्रेन-रूस युद्द

  • तेस्रो आँखा
    लेखकबाट थप