• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घट्यो


  • 2.9K
    SHARES
    • बैशाख १५, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 4.5K Views

    सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घट्यो

    काठमाडौं, १५ बैशाख । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३ सय रुपैयाँ कायम भएको हो । 

    images

    आइतबार भने मूल्य १ हजार ४ सय बढी अर्थात् तोलामा १ लाख ८९ हजार ७ सय रुपैयाँ कायम भएको थियो । 

    यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ९ सय ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।


    तेस्रो आँखा