• ट्रेण्डिङ्ग :
तालिबानले अर्को हप्ता बालिकाका लागि  विद्यालय खोल्ने

तालिबानले अर्को हप्ता बालिकाका लागि  विद्यालय खोल्ने


  • 10.3K
    SHARES
    • चैत्र ६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 15.9K Views

    तालिबानले अर्को हप्ता बालिकाका लागि  विद्यालय खोल्ने

    एजेन्सी, ६ चैत। तालिबानले मार्च २२ देखि  छात्राहरूलाई  पनि विद्यालय जना अनुमति दिने भएको छ। यो सँगै अब अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरे देखि बालिकाहरूलाई विद्यालय प्रवेशमा लगाइएको प्रतिबन्ध अन्त्य हुनेछ।

    images

    ह्युमन राइट्स वाच ९ज्च्ध्० का पूर्व वरिष्ठ अफगानिस्तान अनुसन्धानकर्ता हेदर बारले उद्घाटन यो निर्णयसँगै बालिकाहरूले पढ्न पाउने अधिकारीको केही हदसम्म भए पनि सुनिश्चितता गर्नेछ।  

    सत्तामा आएदेखि तालिबानले महिलाको आवागमनको स्वतन्त्रतालाई कुचल्ने लगायतका हरेक क्षेत्रमा महिला अधिकारलाई बन्देज लगाएको थियो। अधिकांश कन्याहरुले पढ्ने माध्यमिक विद्यालय बन्द छन्। विश्वविद्यालयहरू भर्खरै नयाँ नियमहरूको साथ पुन: खोलिएका छन्। 


    तेस्रो आँखा