आठ सय रुपैयाँले बढ्याे सुनको मूल्य

आठ सय रुपैयाँले बढ्याे सुनको मूल्य


  • 8.1K
    SHARES
    • चैत्र ८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    आठ सय रुपैयाँले बढ्याे सुनको मूल्य

    काठमाडौं, ८ चैत । सुनको मूल्य मंगलबार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    यसअघि, सोमबार सुन तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको मूल्य तोलाको ९९ हजार आठ सय रुपैयाँ तोकिएको छ ।  

    चाँदीको मूल्य पनि प्रतितोलमा २० रुपैयाँले बढेको छ । सोमबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ९५ रुपैयाँ निर्धारण भएको छ ।

     


    तेस्रो आँखा