युरोपमा कोभिड संक्रमण बढ्दै

युरोपमा कोभिड संक्रमण बढ्दै


  • 7.5K
    SHARES
    • चैत्र ८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    युरोपमा कोभिड संक्रमण बढ्दै

    एजेन्सी, ८ चैत । जर्मनी, फ्रान्स, इटाली र बेलायतलगायत धेरै युरोपेली देशहरूले कोभिड-१९ विरुद्धको प्रतिबन्धात्मक उपायहरू एक्कासि हटाएपछि सङ्क्रमण पुनः बढेको पाइएको छ।  

    images

    विश्व स्वास्थ्य संगठनले मङ्गलबार  बताएअनुसार युरोपमा कोभिड सङ्क्रमणका घटनाहरु बढेको पाइएको छ। डब्ल्युएचओ युरोपका निर्देशक हान्स क्लुगेले मोल्डोभामा पत्रकार सम्मेलनमा  उल्लेख गरेअनुसार युरोपमा महामारीको बढेको छ तर नियन्त्रण गर्न सकिने आशा छ। 


    तेस्रो आँखा