एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक


  • 6.4K
    SHARES
    • आषाढ १३, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 9.8K Views

    एसईईको नतिजा सार्वजनिक

    काठमाडौं, १३ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ ।

    images

    राष्ट्रिय परीक्षा बोर्डको केही बेरअघि बसेको बोर्ड बैठकको निर्णयअनुसार रिजल्ट प्रकाशित गरिएको हो ।

    योपटक शिक्षकहरुको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण रोकिँदा नतिजामा केही ढिलाइ भएको छ ।

    यसवर्षको एसइईमा ५ लाख १४ हजार ७१ परीक्षार्थी सामेल थिए । गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी भएका हुन् । गतवर्षको एसइईमा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए ।

  • सम्बन्धित विषय:

  • # एसइई नतिजा एसइई नतिजा

  • तेस्रो आँखा