सुनको मूल्य एक हजार एक सय रुपैयाँले घट्याे

सुनको मूल्य एक हजार एक सय रुपैयाँले घट्याे


  • 9.2K
    SHARES
    • चैत्र ९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 14.2K Views

    सुनको मूल्य  एक हजार एक सय रुपैयाँले घट्याे

    काठमाडौँ, ९ चैत । सुनको भाउ बुधबार एक हजार एक सय रुपैयाँले घटेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

    यसअघि, मंगलबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

    बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ तोकिएको छ ।

    चाँदीको भाउ पनि प्रतितोलमा २५ रुपैयाँले घटेको छ । मंगलबार एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ७० रुपैयाँ निर्धारण गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी

  • तेस्रो आँखा
    लेखकबाट थप