एमाले विभागका सचिव तोक्ने जिम्मा सचिवालयलाई दिने केन्द्रीय कमिटीकाे निणर्य

एमाले विभागका सचिव तोक्ने जिम्मा सचिवालयलाई दिने केन्द्रीय कमिटीकाे निणर्य


  • 8.0K
    SHARES
    • चैत्र १०, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 12.3K Views

    एमाले विभागका सचिव तोक्ने जिम्मा सचिवालयलाई दिने केन्द्रीय कमिटीकाे निणर्य

    काठमाडौं, १० चैत । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले विभागका सचिव चयन गर्ने जिम्मा सचिवालय कमिटीलाई दिने निणर्य गरेको छ।

    images

    बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले विभागको सचिव तोक्ने जिम्मा सचिवालय कमिटीलाई दिएको एक नेताले बताएका छन् । 

    केन्द्रीय कमिटी बैठकले यसअघि नै २२ वटा विभागका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकिसकेको छ । सचिव चयन गर्ने जिम्मेवारी पनि केन्द्रीय कमिटीलाई भए पनि बिहीबारको बैठकले सचिवालय कमिटीलाई दिएको हो ।

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप