तुलसीपुरकाे बेचनी खाेलाले गाडी बगायाे

तुलसीपुरकाे बेचनी खाेलाले गाडी बगायाे


  • 8.1K
    SHARES
    • भाद्र १५, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 12.5K Views

    तुलसीपुरकाे बेचनी खाेलाले गाडी बगायाे

    तुलसीपुर, १५ भदौ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.७ स्थित बैचनी खोलाले गाडी बगाएको छ ।

    images

    तुलसीपुर ४ को खाद्रेदेखी पर्सेनीतर्फ आउदै गरेको ग १ ज १७१४ नम्बरको किराना सामान बोकेको मारुती भ्यानलाई खोलाले बगाएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोद खत्रीका अनुसार आईतबार दिउँसो सवा १ बजेतिर उक्त खोलाले बनाएको हो ।

    खोला तर्ने क्रममा बिचमै गाडी बन्द भएको र तत्काल बढेको पानीको बहाबले गाडी बगाएको हो । गाडी १० मिटर तल पुगेको थियो । उक्त गाडीलाई तुलसीपुर–६ निवासी ४६ बर्षीय राम कुमार रेग्मीले चलाएका थिए ।

  • सम्बन्धित विषय:

  • # डी बगायाे

  • तेस्रो आँखा