• ट्रेण्डिङ्ग :
सरकारलाई समर्थन गर्ने दलहरुकाे विवरण पेश गर्न सर्वोच्च अदालतको आदेश

सरकारलाई समर्थन गर्ने दलहरुकाे विवरण पेश गर्न सर्वोच्च अदालतको आदेश

  • 4.6K
    SHARES
    • भाद्र १७, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 7.0K Views

    सरकारलाई समर्थन गर्ने दलहरुकाे विवरण पेश गर्न सर्वोच्च अदालतको आदेश

    काठमाडौं, १७ भदौ । सर्वोच्च अदालतले सरकारलाई समर्थन गरेको दलको मत संख्या झिकाउन आदेश दिएको छ । मंगलबार सर्वोच्चका न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

    images

    सरकारलाई कति दलहरुले समर्थन गरेको छ भने कुराको एकिङ गर्नाका लागि सर्वोच्च अदालतले मत संख्या झिकाउन आदेश दिएको हो । Supreme-Court-order-1.pngSupreme-Court-order-2.png

    तेस्रो आँखा
    लेखकबाट थप